2 April 2025
KALIKATIMES.COM

विन्दवासिनी गाउँपालिकामा छात्रवृति वितरण तथा वृक्षारोपण कार्यक्रम सम्पन्न

वीरगंज, १८ असोज ।
विन्दवासिनी गाउँपालिकाको श्री ज्ञान सागर दलित प्रा.वि. गर्दौलमा आज छात्रवृति वितरण तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । वडा नं. १ का वडा अध्यक्ष सागिर मियाँको अध्यक्षतामा र गाउँपालिका अध्यक्ष श्रीलाल साह कानुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत सम्पूर्ण वालवालिकाहरुलाई विद्यालय पोशाक र स्टेशनरी सामग्री वितरण गरिएको छ ।

विद्यालय प्राङ्गण मै विभिन्न प्रजातिका ५० वटा विरुवा समेत रोपिएको गाउँ कार्यपालिका कार्यालय समाजिक विकास शाखाका रमेन्द्र नाथ तिवारीले वताए । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष किरण देवी गुप्ता, समाजसेवी बब्लु श्रीवास्तव, वडा सदस्य गम्भीरा साह लगायतकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:4.073 sec. Memory consumption:82.43 mb