Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

Tag: #पर्सा_प्रहरी

पर्साका एसपी पाण्डेकाे सरुवा, बस्नेत आउँदै

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेकाे सरुवा भएकाे छ । उनकाे ठाउँमा महानगरिय प्रहरी परिसर काठमाडाैंमा कार्यरत रहेका...

भन्सार छलीकाे कस्मेटिक सामानसहित पिकअप पक्राउ

वीरगंज । प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएकाे कस्मेटिक सामानसहित पिकअप नियन्त्रणमा लिएकाे छ ।   जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएकाे टाेलीले बिआर ०५ जिबि २१६६...

अबैध रुपमा भित्रीएको भारतीय गाडी पक्राउ

वीरगंज ।  अवैध रुपमा भित्रिएकाे एक भारतिय गाडी प्रहरीले नियन्त्रणमा लिएकाे छ । ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटी गएको टोलीले पटेर्वा सुगौली गाउँपालिकाकाे वडा...

एलपी ग्यास बाेक्ने ट्याङ्करबाट गाँजा बरामद

वीरगंज । पर्सा प्रहरीले एलपी ग्यास बाेक्ने ट्याङ्करबाट लागु औषध गाँजा बरामद गरेकाे छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका‍े टाेलीले वीरगंज महानगरपालिकाकाे वडा नं.२५ स्थित...

चोरीको मोटरसाइकलसहित ३ जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले शनिबार विहान चाेरीकाे माेटरसाइकलसहित ३ जनालाई पक्राउ गरेकाे छ ।   प्रहरी चौकी बसपार्कबाट खटिएको टोलीले वीरगंज महानगरपालिकाकाे वडा नं.२ छप्कैयाका २४...

वीरगंजबाट बेचबिखनमा परेकी एक युवतीकाे उद्दार, संलग्न एक जना पक्राउ

वीरगंज । मानव बेचबिखनकाे आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ भने एक जना महिलालाई उद्दार समेत गरेकाे छ । सशस्त्र प्रहरीले वीरगंज महानगरपालिकाकाे...

हेल्मेटमा लुकाइ ल्याउँदै गरेकाे १५ लाख रकमसहित ३ जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले हेल्मेट भित्र लुकाईछिपाई ल्याइरहेका स्राेत नखुलेकाे १५ लाख रकमसहित ३ जनालाई पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएकाे प्रहरी...

सिफारिस