वीरगंज । वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको पहलमा नारायणी अस्पतालमै मृगौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ ।
मृगौला प्रत्यारोपण सेवा सुरु गर्ने विषयमा...
वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाकाे ९ औं गाउँ सभाले आ.व. २०८०।०८१ को नीति तथा कार्यक्रमहरु सर्वसहमतीले पारित गरेकाे छ ।
गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवकाे...
वीरगंज । सरकारले गरेकाे अतिरिक्त हुलाक कार्यालय खारेजीकाे विराेधमा देशभर जस्तै पर्साका अतिरिक्त हुलाकका कर्मचारीहरु पनि आन्दाेलित भएका छन् ।
गणतन्त्र दिवसको दिन जेठ १५...
वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाको दशौ नगर सभा साेमबार सम्पन्न भएकाे छ । नगरपालिकाले नगर सभाबाट पारित आ.व. २०८०/०८१ काे निती तथा कार्यक्रम जिल्ला...