वीरगंज । श्राेत नखुलेकाे नेपाली रुपैयासहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
सशस्त्र प्रहरी बाेर्डर आउट पाेष्ट भिखमपुरबाट खटिएकाे प्रहरी टाेलीले जगरनापुर गाउँपालिकाकाे...
वीरगंज । नागरिकता विधेयककाे विरुद्धमा नेपाली कांग्रेसले पर्साकाे विभिन्न गाउँपालिकामा प्रदर्शन गरेकाे छ ।
पर्साकाे निर्वाचन क्षेत्र नं. ४ अन्तर्गतकाे विभिन्न गाउँपालिकामा नेपालिका कांग्रेसले छुट्टा...
वीरगंज । पर्सा जिल्लालाई सदरमुकाम वीरगंजसंग जाेड्ने मुख्य सडकमा पर्ने तिलावे नदीकाे डाइभर्सन भत्कन थालेकाे छ । डाइभर्सन भत्कन थाले पछि पर्सा जिल्लाकाे ग्रामिण...
वीरगंज । ठेक्दार कम्पनीकाे लापरवाहलीले पाेखरिया-लंगडी सडकमा आवगमन प्रभावित भएकाे छ ।
प्रदेश २ सरकारकाे भाैतिक पूर्वधार बिकास मन्त्रालयबाट १७ काेराेडकाे याेजनमा अन्तर्गत निर्माण भइरहेकाे सडक...
वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. २ गदियानीमा आज रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । ब्रिलिएन्ट युवा क्लबकाे आयाेजनामा भएकाे कार्यक्रममा २ महिला...