Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

स्राेत नखुलेकाे नेपाली रुपैयासहित युवक पक्राउ

spot_img
spot_img

वीरगंज । श्राेत नखुलेकाे नेपाली रुपैयासहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

सशस्त्र प्रहरी बाेर्डर आउट पाेष्ट भिखमपुरबाट खटिएकाे प्रहरी टाेलीले जगरनापुर गाउँपालिकाकाे वडा नं. २ दसाैताबाट स्राेत नखुलेकाे रु २ लाखसहित एक युवकलाई पक्राउ परेका हाे।

भारतबाट ना २ प ९४३१ नम्बरकाे मोटरसाइकमा नेपालतर्फ आउँदै गरेको धोबिनी गाउँपालिका वडा नं. १ पिपरा बस्ने बर्ष २० को जय प्रकाश पटेललाई पक्राउ गरिएकाे सशस्त्र प्रहरी बाेर्डर आउट पाेष्ट भिखमपुरका प्रहरी निरिक्षक किशमान तमाङ्गले वताए ।

स्राेत नखुलेकाे रु ५० काे नाेट ४ हजार वटासहित निजलाई नियन्त्रणमा लिएकाे उनले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...