Date
शुक्र, साउन २९, २०८३
Fri, August 14, 2026

Tag: #हत्या

रौतहटमा खुकुरी प्रहार गरी महिलाको हत्या, स्थानीयले घेरा हाली आरोपितलाई नियन्त्रणमा लिए

वीरगंज । रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलमा शुक्रबार धारिलो हतियार (खुकुरी) प्रहारबाट एक महिलाको हत्या भएको छ । मृतक स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती अन्दाजी...

विकास चौरसिया हत्या प्रकरण : श्रीमान, श्रीमती र भारतीय नागरिक सहित ४ जना पक्राउ

वीरगंज । विकास चौरसिया हत्या आरोपमा प्रहरीले एक महिला सहित चार जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर...

वीरगंजमा कुटपिटबाट प्रहरी कर्मचारीको मृत्यु, ३ पुरुष र एक महिला पक्राउ

वीरगंज । वीरगंजमा एक समूहको कुटपिटबाट एक युवकको ज्यान गएको छ । वीरगंज महानगरपालिका वडा नं. ९ श्रीपुरस्थित भारतीय राजदूतावास पछाडिको एक घरमा भएको...

सब–इन्जिनियर यादवको हत्याको विरोधमा वीरगंजमा प्रदर्शन, दोषीलाई कारबाहीकाे माग

वीरगंज । सर्लाहीको मलंगवास्थित भौतिक पूर्वाधार विकास कार्यालयमा कार्यरत सब–इन्जिनियर प्रमोद कुमार यादवमाथि गोली प्रहार गरी हत्या गरिएको घटनाको विरोधमा वीरगंजमा प्रदर्शन गरिएको छ...

परवानीपुरमा आमाछोराको हत्या, बुहारी प्रहरी नियन्त्रणमा

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–१, रहरिया टोलमा गएराति आमाछोराको हत्या भएको घटनामा प्रहरीले शंकाको आधारमा बुहारीलाई नियन्त्रणमा लिएको छ । अज्ञात व्यक्तिको आक्रमणबाट ४६...

धनुषामा वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या

जनकपुर । धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिकामा शुक्रबार साँझ अज्ञात व्यक्तिले गोली प्रहार गर्दा वडा नम्बर–९ का वडाध्यक्ष विन्देश्वर यादवको हत्या भएको छ। धनुषा प्रहरीले...

गौरमा दिनदहाडै छुरा प्रहार, १८ वर्षीय युवकको मृत्यु

रौतहट । रौतहटको सदरमुकाम गौरमा दिनदहाडै छुरा प्रहार हुँदा एक युवकको मृत्यु भएको छ। गौर नगरपालिका–८ स्थित गौरीशंकर क्याम्पस नजिकै करिब १८ वर्षीय युवकलाई बुधवार...

सिफारिस