Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

Tag: #बिन्दवासिनी गाउँपालिका

गर्दाैलमा स्वास्थ्य चाैकी भवनकाे शिलान्यास

वीरगंज । पर्साकाे विन्दवासिनी गाउँपालिका वडा नं १ गर्दौलमा स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । जनता समाजवादी पार्टीका युवा नेता गौरीशङ्कर साहले आफ्नो हकभोगमा...

बहुर्वाभाठ्ठमा आगलगीः ऋण लिएको रु ५ लाख नगद र थ्रेसर जल्यो

वीरगंज  ।  पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. २ बहुअर्वाभाठ्ठामा शनिबार आगलगी भएको छ । आगलगीमा परि ३ जनाको दुई वटा घर पूर्ण रुपले जलेर...

बिन्दवासिनीमा विपद् ब्यवस्थापन काेष सम्बन्धि गाेष्ठी सम्पन्न

वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिकामा बुधबार स्थानिय विपद् ब्यवस्थापन काेष सँचालन सम्बन्धि कार्य विधि बारे दुई दिने गाेष्ठी सम्पन्न भएकाे छ । नेपाल रेडक्रस साेसाईटी...

विपद् पुर्व तयारी तथा प्रतिकार्य याेजना कार्यशाला गाेष्ठी सम्पन्न

बिन्दवासिनी । पर्साकाे बिन्दवासिनी गाउँपालिकामा पालिका स्तरिय विपद् पुर्व तयारी तथा प्रतिकार्य याेजना कार्यशाला गाेष्ठी आइतबार सम्मपन भएकाे छ । नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा...

नेपाली कांग्रेसकाे बिन्दवासिनी गाउँपालिका संयाेजकमा चाैरसिया चयन

वीरगंज । नेपाली कांग्रेसकाे बिन्दवासिनी गाउँपालिका संयाेजकमा  विवेक कुमार चाैरसिया चयन भएका छन् । नेपाल तरुण दल पर्साका सचिव समेत रहेका चौरसिया नेपाली कांग्रेस बिन्दबासिनी...

मुकेश चाैरसिया हत्याकाे मुख्य अभियुक्त पक्राउ

वीरगंज । नेकपाका जिल्ला सदस्य मुकेश चौरसियाकाे हत्याका मुख्य अभियुक्त पक्राउ परेका छन । पर्साकाे बिन्दवासीनी गाउँपालिका वडा नं ५ प्रसौनीमा कार्तिक ६ गते नेकपा...

प्रचण्ड नआउने भएपछि बिन्दावासिनीमा हुने श्रद्धाञ्जली सभा स्थगित

वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिका वडा नं. २ बहुअर्वा भाठामा बुधबार हुने स्व. मुकेश चाैरसियाकाे श्रद्धाञ्जली सभा स्थगित भएकाे छ । श्रद्धाञ्जली सभाका प्रमुख अतिथी...

सिफारिस