Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

बिन्दवासिनीमा विपद् ब्यवस्थापन काेष सम्बन्धि गाेष्ठी सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिकामा बुधबार स्थानिय विपद् ब्यवस्थापन काेष सँचालन सम्बन्धि कार्य विधि बारे दुई दिने गाेष्ठी सम्पन्न भएकाे छ ।

नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा पर्साद्वारा बिन्दवासिनी गाउँपालिकामा सँचालित बाल केन्द्रित विपद् जाेखिम न्युनिकरण कार्यक्रम अन्तर्गत गाेष्ठी सम्पन्न भएकाे समाजिक परिचालिका मीना देवीले वताइन ।

गाउँपालिका अध्यक्ष श्रीलाल साह कानुकाे अध्यक्षतामा भएकाे गाेष्ठिमा कार्यपालिका सदस्यहरू, स्वास्थ्य शाखा प्रमुख नरेश चाैहान, शिक्षा शाखा प्रमुख कपिल लामिक्षाने, याेजना प्रमुख सीताराम पडित, बिपद् शाखा प्रमुख राम प्रवेश साह, नेपाल रेडक्रस साेसाईटी उपशाखा अमरपट्टिका सभापति राजेश्वर प्रसाद चाैरसिया लगायतकाे उपस्थिति रहेकाे थियाे ।

गाेष्ठिकाे सहजिकरण कार्यक्रम अधिकृत उमेश मिश्रा र साविर अहम्मद एराजले गरेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...