Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

नेपाली कांग्रेसकाे बिन्दवासिनी गाउँपालिका संयाेजकमा चाैरसिया चयन

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसकाे बिन्दवासिनी गाउँपालिका संयाेजकमा  विवेक कुमार चाैरसिया चयन भएका छन् ।

नेपाल तरुण दल पर्साका सचिव समेत रहेका चौरसिया नेपाली कांग्रेस बिन्दबासिनी गाउँपालिकाकाे वडा नं. २ काे सभापति एवम् गाउँपालिका संयोजकमा चयन हुनु भएको हुन् ।

नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीले एक पत्रमार्फत चाैरसियालाई पार्टीकाे विन्दवासिनी गाउँपालिका वडा नं. २ काे सभापति एवम् गाउँपालिका संयाेजकमा चयन गरिएकाे जानकारी गराएका छन् ।
 
साेही पत्रमार्फत उनले चाैरसियालाई नेपाली कांग्रेसकाे विधान वमाेजिम संगठनकाे कार्य गर्न भन्दै कार्यकाल सफल्ताकाे कामनासमेत गरेका छन् ।
 
याेसंगै चाैरसिया अगामी स्थानिय तहकाे निर्वाचनमा नेपाली कांग्रेसकाे तर्फबाट गाउँपालिका अध्यक्षकाे उम्मेदवार  हुुन सक्ने सम्भावना समेत बढेकाे छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

काठमाडौँ ।  एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्र्गत आज भएको खेलमा नेपालले बहराइनलाई पराजित गर्दै प्रतियोगितामा सुःखद सुरुआत गरेको छ । मलेसियाको बांगीमा भएको खेलमा...