Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026

Tag: #दुव्र्यवहार

प्रहरी हवलदार यादवद्वारा अध्यक्ष सर्राफमाथी दुर्ववहार

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको प्रवेशद्वारमा बिपद व्यवस्थापन गण प्रदेश नः–२ को टोलीमा कार्यरत प्रहरी सागर यादवले राष्ट्रिय प्रजातन्त्र पार्टी वीरगंज महानगरका अध्यक्ष...

पत्रकार दुर्व्यवहारकाे विरुद्धमा प्रदर्शन

वीरगन्ज । प्रहरी ज्यादतीको विरोधमा वीरगन्जमा सोमबार पत्रकारहरुले सडकमा धर्ना दिएर प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ पर्साको आवहानमा पत्रकारहरुले घण्टाघर चोकस्थित सडकमा...

पत्रकार दुर्व्यवहारकाे बिराेधमा जिप्रकाकाे समाचार बिहिस्कार गर्न निर्णय

वीरगंज । वीरगन्जको सामुदायिक रेडियो नारायणी एफएममा कार्यरत पत्रकार तिवारी यादव रिहा भएका छन् । वीरगन्जको लिंकरोडस्थित एफएम स्टेशनकै प्रवेशद्वारबाट आज दिउसो २ बजे...

वडाध्यक्ष अहिरले गल्ती स्विकार गरेपछि बिन्दवासिनीकाे विवाद साम्य

वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई दुव्र्यवहार गर्ने वडाध्यक्षले गल्ती स्विकार गरे पछि विवाद साम्य भएकाे छ । निमित प्रमुख प्रशासकिय अधिकृत मुन्ना...

बिन्दवासिनीका प्रशासकिय अधिकृत राैनियारमाथी दुव्र्यवहार

वीरगंज । पर्साकाे बिन्दावासिनी गाउँपालिकाका निम्मित प्रमुख प्रशासकिय अधिकृत मुन्ना कुमार राैनियारमाथी दुव्र्यवहार भएकाे छ । गाउँ कार्यपालिका कै कार्यालय बहुअर्वाभाठ्ठामा वडा नं. ५ का...

एबिसि टिभीका क्यामरा पर्सन यादवमाथी हातपात, दोषी उपर कर्वाहीको मांग

बिरगंज । एबिसी टेलिभिजनका क्याम्रा पर्सन कृष्ण यादवमाथी दुव्र्यवहार भएको छ । वीरगंज महानरपालिका वडा नं. १७ अलौं स्थित रहेको श्री द्वार देबी माध्यमिक...

सिफारिस