Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

एबिसि टिभीका क्यामरा पर्सन यादवमाथी हातपात, दोषी उपर कर्वाहीको मांग

spot_img
spot_img

बिरगंज । एबिसी टेलिभिजनका क्याम्रा पर्सन कृष्ण यादवमाथी दुव्र्यवहार भएको छ । वीरगंज महानरपालिका वडा नं. १७ अलौं स्थित रहेको श्री द्वार देबी माध्यमिक बिधालयमा यादव माथी दुव्र्यवहार भएको हो ।

विद्यालय व्यवस्थापन समिति गठनको बिषयलाई लिएर विद्यालयमा भएको विवादको तस्बिर लिने क्रममा यादव माथी हातपात भएको वताइएको छ ।

बिरगंज महानगरपालिका वडा न.१७ अलौंका वडा अध्यक्ष सुकरानी देबिको श्रीमान बिरेन्द्र यादव, देवर बिजय यादब र छोरा सोनु यादबले व्यवस्थापन समिति गठनको लागि आयोजित सभाको तस्बिरहरु संकलन गर्ने क्रममा आफु माथी हातपात गरेको पिडित क्यामरा पर्सन यादवले वताए । त्यसै क्रममा आफ्नो मोबाइल समेत फुटेको उनले वताए ।

घटना थाह पाए लगतै पत्रकारहरुको एक समुहले जिल्ला प्रहरी कार्यालय पर्सामा पुगी संचारकर्मी माथी हातपात गर्ने दोषी उपर कर्वाहीको मांग समेत गरेका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...