Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

Tag: #चाेरी

पाेखरियाकाे एक माेबाइल पसलमा चाेरी

पाेखरिया । पोखरीया नगरपालिकाकाे वडा नम्बर ४ पोखरिया बजारस्थित एक मोबाईल पसलमा चोरी भएको छ । श्री जिल्ला उच्यांगल रामदेव कलवार उच्च माबि पोखरीयास्थित रहेकाे...

माेटरसाइकल चाेरीकाे घटनामा वृद्धि, प्रहरीलाई टाउकाे दु:खाई

वीरगंज । वीरगंजमा माेटरसाइकलक चाेरीकाे घटनामा वृद्धि भएकाे छ । दिनहु वीरगंज बजार क्षेत्रबाट नै माेटसाइकल चाेरी भइरहे पिडितहरुले वताएका छन् । माेटरसाइकल चाेरीकाे घटनामा...

वीरगंजमा माेटरसाइकल चाेरकाे विगविगी

वीरगंज । वीरगंजमा माेटरसाइकल चाेरकाे विगविगी बढेकाे छ । वीरगंजबाट दिनहु जसाे चाेरी हुने माेटसाइकलकाे घटनामा कमि आउन सकेकाे छैन् भने शनिबार पुन: २...

लंगडी स्थित बाेर्डिङ्ग स्कुलमा चाेरी गर्ने चाेरहरु पक्राउ, फेला परे सामान

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिका वडा नं. ४ लंगडीकाे एक बाेर्डिङ्ग स्कुलमा चाेरी गर्ने चाेरहरु पक्राउ परेका छन् ।  ब्लु हेभेन एकेडेमी ब्राेडिङ्ग स्कुलमा...

महुवनमा चाेरीकाे घटनामा वृद्धि,१५ दिन भित्र ७ चाेरीकाे घटना

पर्सा । पर्साको सखुवाप्रसौनि गाउँपालिका वडा नम्बर ५ महुवनमा चाेरीकाे घटनामा वृद्धि भएकाे छ । १५ दिन भित्र महुवनमा ७ वटा चाेरीकाे घटना भएकाे...

चाेरी आराेपमा पाेखरियाका एक जना पक्राउ

पर्सा । पर्साकाे पोखरीया नगरपालिका वडा नम्बर ६ बाट चाेरीकाे आराेपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पोखरीयाले श्रीसिया निवासी २२...

लंगडीकाे एक बाेर्डिङ्ग स्कुलमा चाेरी

वीरगंज । पर्साको धोबिनी गाउँपालिका वडा नं ४ लंगडी चाेक स्थित रहेको ब्लु हेभेन एकेडेमी ब्राेडिङ्ग स्कुलमा बिहिबार राती चाेरी भएकाे छ । रातीकाे समयमा...

सिफारिस