Date
बिहि, साउन २१, २०८३
Thu, August 6, 2026

वीरगंज बहुअरीबाट ट्याक्टर चाेरी

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १४ बहुअरीबाट ट्याक्टर चाेरी भएकाे छ ।

ना. २ त. ३५०९ नम्बरकाे महिन्द्र ट्याक्टर वीरगंज बहुअरीस्थित घरबाट नै साेमबार राती चाेरी भएकाे पिडित अब्दुल अहद अन्सारीले वताए ।

मंगलबा विहान उठ्दा घरमा ट्याक्टर नदेखेपछि दिनभरी खाेजतालश गर्दा पनि नभेटेेकाे र साेही दिन गण्डक प्रहरी चाैकीलाई पनि ट्याक्टर चाेरी बारे समेत जानकारी गराएकाे उनले जनाए ।

यता ट्याक्टर चाेरी बारे अहिले सम्म हामीलाई कुनै किसिमकाे जानकारी प्राप्त नभएकाे  जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक मनाेजित कुंवरले वताए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सागढीमा बेवारिसे अवस्थामा फेला परेका दुई गोलिया सालका काठ बरामद

वीरगंज । पर्साको पर्सागढी नगरपालिका–३ स्थित सृजना टोलमा बेवारिसे अवस्थामा रहेको दुई गोलिया सालको काठ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार...

ई–स्कुटी नियन्त्रण अभियानप्रति वीरगञ्जवासी असन्तुष्ट, ‘पहिले छिर्न दिइयो, अहिले जफत गरियो’

वीरगंज । पर्सामा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा सञ्चालन गरेको ई–स्कुटी चेकजाँच तथा नियन्त्रण अभियानप्रति स्थानीयवासीले असन्तुष्टि जनाएका छन्...

विश्व स्तनपान सप्ताह : मेडिकल कलेजमा शैक्षिक खेलौना प्रदर्शनी, ७६२ विद्यार्थी सहभागी

वीरगंज । विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल, वीरगंजकाे नर्सिङ विभागले बिहीबार बालरोग वार्ड परिसरमा शैक्षिक खेलौना प्रदर्शनी तथा...