Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

चाेरी आराेपमा पाेखरियाका एक जना पक्राउ

spot_img
spot_img

पर्सा । पर्साकाे पोखरीया नगरपालिका वडा नम्बर ६ बाट चाेरीकाे आराेपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पोखरीयाले श्रीसिया निवासी २२ बर्षीय हजरत अलीलाई पक्राउ गरेकाे हाे ।

पुस २४ गते बिहिबार राती पोखरिया नगरपालिका वडा नम्बर ४ पोखरीया निवासी हेमन साह कानुको घरमा चाेरी भएकाे थियाे । रातीकाे समयमा अज्ञात व्यक्तिले कानुकाे घरबाट साईकल र नगद रुपैया चोरी गरी फरार भएका थिए ।

अनुसन्धानकाे क्रममा गोप्य सुचनाकाे आधारमा अलीलाई साईकल सहित शनिबार पक्राउ गरिएकाे इलका प्रहरी कार्यालय पोखरीयाले जनाएकाे छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...