Date
आइत, चैत्र १५, २०८२
Sun, March 29, 2026

Tag: #काेराेना_भाइरस

पर्साका १० सहित थप १८ जनामा काेराेना संक्रमण

वीरगंज । पर्साका १० जना सहित वीरगंजमा गरिएकाे परिक्षणमा थप १८ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ । वीरगंजस्थित नारायणी अस्पतालकाे प्रयाेगशालामा साेमबार ९२...

पाेखरिया र बहुदरमाईकाे काेराेना संक्रमितकाे मृत्यु

वीरगंज । पर्साका थप ३ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।  वीरगंजस्थित नारायणी अस्पतालमा उपचाररत २ जना र वीरगंज हेल्थ केयरमा उपचाररत एक...

कालिकामाईका एक जनासहित पर्साका थप ५ काेराेना संक्रमितकाे मृत्यु

वीरगंज । वीरगंजमा शुक्रबार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगंजस्थित नेशनल मेडिकल कलेजकाे काेराेना अस्पतालमा उपचाररत एक जना र वीरगंज...

पर्साका थप १०८ जनामा काेराेना भाइरस संक्रमण पुष्टि

वीरगंज । पर्साका थप १०७ जनामा काेेराेना भाइरस संक्रमण पुुष्टि भएकाे छ ।  वीरगंजस्थित नारायणी अस्पतालकाे प्रयाेगशालामा बिहिबार १९२ जनाकाे स्वाबकाे नमुना परिक्षण गर्दा १३२...

पर्सागढीले १५ बेडकाे अस्थायी काेभिड अस्पताल बनाउने

वीरगंज । पर्साकाे पर्सागढी नगर कार्यपालिकाको वैठक बिहिबार सम्पन्न भएकाे छ । नयाँ भेरियन्टसहितकाे काेेभिड १९ रोकथाम, न्यूनिकरण तथा नियन्त्रणका लागि बैठकले विभिन्न निर्णयहरु...

वीरगंजमा उपचाररत ४ जना काेराेना संक्रमितकाे बिहिबार मृत्यु

वीरगंज । वीरगंजमा उपचाररत ४ जना काेराेना भाइरस संक्रमितकाे बिहिबार मृत्यु भएकाे छ । वीरगंजस्थित नारायणी अस्पतालमा उपचाररत ३ जना र नारायणी वायाेधा अस्पतालमा...

वीरगंजमा शुक्रबारदेखी अस्थायी कोभिड अस्पताल संचालनमा आउने

वीरगंज । वीरगंज माहानगरपालिकामा बैशाख २४ गते शुक्रबारदेखि अस्थायी कोभिड अस्पताल र स्वाब संकलन एकसाथ संचालनमा आउने भएको छ । वीरगंज महानगरपालिकाले गोपाल मण्डली धर्मशालामा...

सिफारिस