Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

पर्साका थप १०८ जनामा काेराेना भाइरस संक्रमण पुष्टि

spot_img
spot_img

वीरगंज । पर्साका थप १०७ जनामा काेेराेना भाइरस संक्रमण पुुष्टि भएकाे छ । 

वीरगंजस्थित नारायणी अस्पतालकाे प्रयाेगशालामा बिहिबार १९२ जनाकाे स्वाबकाे नमुना परिक्षण गर्दा १३२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । ११९ जनामा आरटी पिसिआर पाेजिटिभ र १९ जनामा एन्टिजाेन पाेजिटिभ देखिएकाे नारायणी अस्पतालले जनाएकाे छ ।

संक्रमण पुष्टि भएका मध्ये पर्साका १०८ जना, बाराका २१ जना, राैतहटका ४ जना, सर्लाहीका ३ जना र महाेतरीका २ जना रहेकाे नारायणी अस्पतालका काेभिड संयाेजक डा. सराेज राेशन दासले वताए ।  

संयाेजक डा. दासका अनुसार संक्रमित हुनेमा ९६ जना पुरुष र ४३ जना महिला रहेका छन् । संक्रमितहरु ९ बर्षदेखी ८२ बर्ष उमेर समुहका रहेका छन् । उनीहरुकाे सिटी भ्यालु १४.१ देखी ३५ सम्म रहेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...