Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

Tag: #कालिकामाई गाउँपालिका

कालिकामाई युवा समाजको दोस्रो साधारण सभा सम्पन्न, अध्यक्षमा पुन: चाैरसिया

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकास्थित कालिकामाई युवा समाजको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले पुनः आकाश चौरसियालाई अध्यक्षतामा १३ सदस्यीय नयाँ...

कालिकामाईकाे नयाँ प्रमुख प्रशासकीय अधिकृतमा कुशवाहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले शुक्रबार औपचारिक रूपमा हाजिर भई कार्यभार सम्हालेका छन् । यसअघि पर्साकै जिराभवानी गाउँपालिकामा...

कालिकामाई युवा समाजको दोस्रो वार्षिकोत्सव दलित बस्तीमा, छठ ब्रतालुलाई सामग्री वितरण

वीरगंज । पर्सा जिल्लाको कालिकामाई गाउँपालिका–२ स्थित कालिकामाई युवा समाजले आफ्नो दोस्रो वार्षिकोत्सव समाजसेवामूलक कार्यका साथ मनाएको छ । वार्षिकोत्सवको अवसरमा आईतवार समाजले दलित...

बिरन्चीवरवामा ५ दिने भवानी मेला मूर्ति बिसर्जनसँगै विधिवत रूपमा सम्पन्न

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–५ बिरन्चीवरवामा पाँच दिने ऐतिहासिक भवानी मेला भवानीको मूर्ति बिसर्जनसँगै विधिवत रूपमा सम्पन्न गरिएको छ। वडाध्यक्ष जयनारायण पटेलले बिहान माता भवानीको...

जेन-जि आन्दोलनका क्रममा फरार कर्तव्यज्यान मुद्दाका कैदी पक्राउ

वीरगंज । जेन-जि आन्दोलनका क्रममा केन्द्रिय कारागार जगन्नाथदेवल, काठमाडौँबाट फरार भएका कर्तव्यज्यान मुद्दाका कैदी मुक्तिनारायण कुर्मी पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

जेन जेड आन्दोलनमा निधन भएका युवाप्रति कालिकामाई गापाद्वारा श्रद्धाञ्जली, आज विदा घोषणा

वीरगंज । पर्सा जिल्लाको कालिकामाई गाउँपालिकाले जेन जेड आन्दोलनको क्रममा प्रहरीको गोली लागी मृत्यु भएका युवाप्रति श्रद्धाञ्जली प्रकट गर्दै आज गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय...

कालिकामाई गाउँपालिकाको ४० करोड ८३ लाखको बजेट सार्वजनिक

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाले आर्थिक बर्ष २०८२/०८३ काे ४० कराेड ८३ लाख बराबरकाे बजेट सार्वजनिक गरेकाे छ । गाउँपालिकाकाे ११ औं गाउँ सभाबाट पारित...

सिफारिस