Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

Tag: #कालिकामाई गाउँपालिका

कालिकामाईकाे रबिदासमा निर्माण हुने धर्मशालाकाे शिलान्यास

पाेखरिया । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ रबिदास टोलमा आज एक कार्यक्रमका बिच धर्मशाला निमार्णका लागी शिलान्यास गरिएको छ । वडा नम्बर १ का...

कालिकामाईकाे ४, सखुवा प्रसाैनीकाे २ र बिन्दवासिनीकाे एक जनामा काेराेना संक्रमण

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाकाे ४ जनामा काेराेना संक्रमण पुष्टि छ । हरिहरपुस्थित श्री नेरा आधारभुत विद्यालयकाे क्वारेन्टाइनमा रहेका ४ जनामा काेराेना संक्रमण पुष्टि...

प्रदेश सांसद कलवारद्वारा क्वारेन्टाइनहरुमा स्वास्थ्य सामग्री वितरण

वीरगंज । पर्सा क्षेत्र नं. ४ का (ख) का प्रदेश सभा सदस्य सिंगासन साह कलवारले आज आफ्नाे क्षेत्र अन्तर्गतका क्वारेन्टाइनहरुमा स्वास्थ्य सामग्री वितरण गरेका...

कालिकामाईकाे क्वारेन्टाइमा रहेका जिराभवानीका युवकमा काेराेना संक्रमण

वीरगंज । पर्साका थप एक जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ । पर्साकाे जिराभवानी गाउँपालिकाकाे वडा नं. ४ का १८ बर्षिय पुरुषमा काेराेना...

कालिकामाईमा प्रदेश सरकारबाट प्राप्त राहत वितरण

पाेखरिया । पर्साकाे कालिकामाई गाउँपालिकाले प्रदेश २ सरकारबाट प्राप्त राहत वितरण गरेकाे छ । गाउँपालिकाकाे ५ वटै वडामा ५ सय १६ घरदुरीमा प्रदेश सरकारकाे...

काेराेना भगाउन बिरन्चीबर्वामा ध्वाजारोहण

पाेखरिया । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ५ बिरन्चीवर्वामा आज कोरोना भाईरसलाई हराउन तथा अनेक बिघनबाधा अडचनलाई बचाउ गर्नका लागी र देशमा अमनचयन र...

पर्सामा निषेधाज्ञा हटे पनि संक्रमित परिवारकाे समेत काेराेना परिक्षण भएन, कसले के भने ?

वीरगंज । पर्सामा एकैपटक ३९ जनामा काेराेना संक्रमण फेला परे पछि निषेधाज्ञा जारी गरिएकाे थियाे । तर साे निषेधाज्ञा जारी भएकाे अवधि समाप्त भए...

सिफारिस