Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

कालिकामाईकाे रबिदासमा निर्माण हुने धर्मशालाकाे शिलान्यास

spot_img
spot_img

पाेखरिया । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ रबिदास टोलमा आज एक कार्यक्रमका बिच धर्मशाला निमार्णका लागी शिलान्यास गरिएको छ ।

वडा नम्बर १ का वडाध्यक्ष रामाशिष यादवको अध्यक्षतामा भएको कार्यक्रममा सोही गाउँका पुजारी तथा जेष्ठ नागरिक डोमा राउत अहिरले धर्माशालाकाे शिलान्यास गरेका हुन् ।

पर्सा क्षेत्र नम्बर ४ को संसदीय कोषको बजेट रु १० लाखको लागतमा धर्माशाला निमार्ण हुन लागेकाे वडाध्यक्ष यादवले जनाए ।

शिलान्यास कार्यक्रममा गाउँ कार्यपालिका सदस्य रामानन्द ठाकुर, नेकपाका कालिकामाई गाउँपालिका संयोजक शम्भु पाल, उपभोग्ता समितीका अध्यक्ष हेवचन्चल यादव, स्थानिय अगुवा, समाजसेवी मोतीलाल साह तेली, धनिलाल साह तेली, धुरी चौरसिया, संदेशी यादव लगायत रबिदासका गाउँवासीहरुको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...