Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

Tag: #लागु_औषध

पर्सामा २४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले २४० केजी लागुऔषध चरेश जस्तो देखिने पदार्थसहित ट्रक र दुई जना व्यक्तिलाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा शनिबार...

वीरगंजमा ट्रामाडोलका ७६ हजारभन्दा बढी क्याप्सुलसहित चार जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले ठूलो परिमाणको लागुऔषध ७६ हजार १७० पिस Tramadol Hydrochloride Capsules सहित चारजनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा वडा प्रहरी...

लागुऔषध दुरुपयोग रोकथामसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

वीरगंज । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मंगलबार लागुऔषध दुरुपयोग रोकथाम तथा जनचेतनामूलक कार्यक्रम आइडिएल बोर्डिङ स्कूल, छपकैयामा सम्पन्न भएको छ। सामुदायिक प्रहरी...

पर्सामा सशस्त्र प्रहरीद्वारा विशेष अपरेशनमार्फत २१३ किलो गाँजा बरामद

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले सीमावर्ती क्षेत्रमा चोरी–तस्करी तथा लागुऔषध ओसार–पसार नियन्त्रणका लागि निरन्तर निगरानी र Intelligence Led...

अलौमा गाँजा सहित अन्सारी पक्राउ

वीरगंज । वीरगंज महानगरपालिका–१७ अलौ पोष्ट नजिक सशस्त्र प्रहरीले गाँजा सहित एक वृद्धलाई नियन्त्रणमा लिएको छ । बिहिबार बिहान करिब ८:५० बजे प्रस्तावित सीमा सुरक्षा...

वीरगंजमा लागुऔषधसहित दुई युवक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ। प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले वीरगंज–काठमाडौँ जाने सार्वजनिक यातायातको बसमा चेकजाँच गर्ने...

वीरगंजमा ७० वर्षीय भारतीय ६ किलो गाँजा सहित पक्राउ

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्सा मातहतका सशस्त्र प्रहरीकाे टोलीले अवैध लागुऔषध गाँजा सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। बुधबार...

सिफारिस