Date
शनि, साउन ३०, २०८३
Sat, August 15, 2026

Tag: #राजकुमार_गुप्ता

पूर्वमन्त्री राजकुमार गुप्ता ५० लाख धरौटी बुझाएर रिहा हुँदै

वीरगंज । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता आज धरौटी बुझाएर रिहा हुने भएका छन्...

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

वीरगंज । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई धराैटीमा छाड्न सर्वोच्च अदालतले आदेश गरेकाे छ...

पूर्वमन्त्री गुप्ताको निवेदनमा सर्वोच्चमा हुने सुनुवाइ स्थगित

वीरगंज । कास्कीको लिचीवारी घुस प्रकरणमा मुछिएका पूर्वमन्त्री राजकुमार गुप्ताले दायर गरेको निवेदनमाथि सर्वोच्च अदालतमा मंगलबारकाे लागि तोकिएको सुनुवाइ स्थगित भएको छ। गुप्ताको निवेदनमा न्यायाधीशद्वय...

पूर्वमन्त्री राजकुमार गुप्तालाई घुस मुद्दामा थुनामा पठाउने विशेष अदालतकाे आदेश

काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई घुस लिएको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर...

पूर्वमन्त्री गुप्ता र श्रेष्ठसहित ७ जनामाथि भ्रष्टाचार मुद्दा दायर

वीरगंज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन मन्त्री तथा संघीय संसद (प्रतिनिधि सभा, हाल विघटित) का सदस्य राजकुमार गुप्ता र भूमि व्यवस्था,...

सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । पछिल्लो समय घुस प्रकरणसँग जोडेर आफ्नो नाम निरन्तर चर्चामा आएको...

सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी

काठमाडौं । घुसको डिल गरेको दाबीसहित अडियो सार्वजनिक भएपछि संघीय मामला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई हटाउने तयारी भएको छ । उच्च स्रोतका अनुसार प्रधानमन्त्री...

सिफारिस