वीरगंज । वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले अपांगता भएकाहरु महानगरपालिकाको उच्च प्राथामिकतामा रहने बताएका छन् ।
अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस तथा पर्सा बहिरा संघको...
वीरगंज । वीरगंजका पत्रकारहरुले मिडिया फर वाेर्डर हार्माेनी भारतका अध्यक्ष अमरेन्द्र तिवारीलाई सम्मान गरेका छन् ।
वीरगंज आएका भारतका बरिष्ठ पत्रकार तिवारीलाई रेडियाे वीरगंजमा बुधबार...
वीरगंज । अन्तराष्ट्रिय सुरक्षित गर्भपतन दिवसको अवसरमा वीरगञ्जमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । युवा नामक गैरसरकारी संस्थाले संस्कृति वीरगञ्जसँगको सहकार्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न...
दिपेन्द्र यादव/
बारा । बाराकाे सिमरामा विश्व मुटु दिवस मनाइएकाे छ । नारायणी वयोधा अस्पताल वीरगंजकाे आयोजनामा सिमरा चोकमा जनचेतनामूलक कार्यक्रम गरि दिवस मनाइएको हाे...
वीरगंज । पर्सामा अन्तराष्ट्रिय सांकेतिक भाषा दिवस मनाइएकाे छ । जगरनाथपुर गाउँपालिकाकाे वडा नं. २ लक्षमिपुरस्थित रहेकाे श्री नेरा प्राविमा कलर छनाैट र चित्र...