Date
शुक्र, कार्तिक २०, २०८३
Fri, November 6, 2026

समाचार

जगरनाथपुरमा हिन्दू परिषदको कमिटी गठन

वीरगंज । पर्साकाे जगरनाथपुर गाँउपालिकामा हिन्दू परिषद नेपालकाे गाउँ कमिटी गठन भएकाे छ । गाँउपालिकाको मसिहानी मुख्य चौकमा भएकाे एक भेलाले मनोज पटेलकाे अध्यक्षतामा...

सबैठवामा नि:शुल्क आँखा शिविर सम्पन्न

वीरगंज । पर्साकाे पकहा मैनपुर गाउँपालिका वडा नं. ५ सबैठवामा शनिबार निशुल्क आँखा शिविर सम्पन्न भएकाे छ । पकहा मैवपुर गाउँपालिका वडा नं. ५ काे...

काेराेना स्वाच्छता र अनुशासन कार्यक्रम सम्पन्न

वीरगंज । रोटरी क्लब अफ मेट्रोपोलिस र एपोनकाे संयुक्त आयाेजनामा काेराेना स्वाच्छता र अनुशासन कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंजकाे गण्डकस्थि क्लार्क रिसोर्टमा भएकाे...

श्रीनिधिकाे १० औ बार्षिक साधारण सभा सम्पन्न

वीरगंज । श्रीनिधि बचत तथा ऋण सहकारी संस्था लि. वीरगंजकाे १० औ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएकाे छ । वीरगंज नगर सभा गृहमा...

वीरगञ्जलाई राजधानी बनाउन खबरदारी र्‍याली, ‘मुख्यमन्त्री चाहिदैन, वीरगञ्ज बेच्न पाइँदैन’, काे नारा

वीरगंज । वीरगञ्जलाई प्रदेश २ को राजधानी बनाउन माग गर्दै दबाबमुलक जुलुस प्रदर्शन गरिएको छ । 'मुख्यमन्त्री चाहिदैन, वीरगञ्ज बेच्न पाइँदैन', भन्दै शनिबार वीरगंजमा...

छिपहरमाईमा एकीकृत समाजवादीकाे गाउँ कमिटी गठन

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) काे गाउँ कमिटी गठन भएकाे छ । छिपहरमाई गाउँपालिकाकाे वडा नं. ३ झलमैयामा शनिबार भएकाे एक...

नितनपुरमा ७८ जनाद्वारा रक्तदान

वीरगंज । बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका वड़ा नं. १० नितनपुरमा शनिबार वृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ वीरगञ्ज, सेन्ट्रल, हेल्दी,...

सिफारिस