Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

काेराेना स्वाच्छता र अनुशासन कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । रोटरी क्लब अफ मेट्रोपोलिस र एपोनकाे संयुक्त आयाेजनामा काेराेना स्वाच्छता र अनुशासन कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंजकाे गण्डकस्थि क्लार्क रिसोर्टमा भएकाे कार्यक्रमममा काम गर्ने व्यक्तिहरुलाई कसरी सरसफाइ र भाइरसबाट बच्न सकिने बारे जानकारी गराइएकाे थियाे ।

कार्यक्रममा नारायणी अस्पताल वीरगंजका काेभिड संयाेजक डा. उदय नारायण सिंह र डा.निरज सिंहले काेराेना भाइरस संक्रमणकबाट बाच्न सक्ने उपायकाे बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए । 

कार्यक्रममा रोटरी क्लब अफ मेट्रोपोलिस संस्थापक सदस्य जगदीश शर्मा, अध्यक्ष दीपराज केयाल, सचिव नन्दन चौरसिया, सदस्य प्रभात रुङ्टा, अनिल जैसवाल, शशि रञ्जन, गोकुल बस्नेत, अमित अग्रवाल, हरि ओम शाह, चन्दन सिंह लगायतकाे सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...