Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

छिपहरमाईमा एकीकृत समाजवादीकाे गाउँ कमिटी गठन

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) काे गाउँ कमिटी गठन भएकाे छ । छिपहरमाई गाउँपालिकाकाे वडा नं. ३ झलमैयामा शनिबार भएकाे एक भेलाले रामचन्द्र साहकाे अध्यक्षतामा ३५ सदस्यीय गाउँ कमिटी गठन गरेकाे हाे ।

नवगठित कमिटीकाे उपाध्यक्षमा कवलसरिफ राउत गद्दी, सचिवमा दिनेश साह, सह सचिवमा बिर बहादुर कुर्मी, काेषाध्यक्षमा सुनिल कुमार साह, सदस्यहरुमा राघव यादव, कमरुदिन मियाँ, हरेन्द्र प्रसाद कुशवाहा, साहिल पटेल, समिर मियाँ लगायतकाे रहेका छन् ।

पार्टीका जिल्ला सचिवालय सदस्य राघव साहकाे अध्यक्षता र पाेलिटव्युराे सदस्य एवम् पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साहकाे प्रमुख आतिथ्यतामा भएकाे भेलामा केन्द्रिय सदस्य चिरन्जिवी अचार्य, पर्सा जिल्ला अध्यक्ष बालगाेपाल थापा, लेखा समिति सदस्य किशाेरी कुशवाहा, जिल्ला सचिव बिक्रम चाैरसिया, जिल्ला सचिवालय सदस्य बृजलाल पासवान, अधिवक्ता प्रमाेद साह, जिल्ला सदस्य रंजित साह, राम कुमार पाण्डे लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...