Date
शुक्र, असार २६, २०८३
Fri, July 10, 2026

समाचार

पर्सामा २१ हजार जनालाई हैजा विरुद्धको खोप लगाइयो

वीरगंज । हैजा प्रभावित पर्सामा हालसम्म २१ हजार जनालाई खोप प्रदान गरिएको छ । जिल्लाका पाँच स्थानीय तहका नागरिकलाई उक्त खोप लगाइएको हो ।...

सुरक्षा परिषद् बैठक: अन्तरराष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

काठमाडाैं । प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा आज परिषद्को बैठक बसेको छ । सिंहदरबारस्थित सचिवालयमा बसेको परिषद्को ४० औँ बैठकमा हालको...

वीरगंजमा सुनचाँदी व्यवसायीको घरमा राजस्व अनुसन्धान कार्यालयको छापा

वीरगंज । राजस्व अनुसन्धान कार्यालय बारा, पथलैया स्थित कार्यालयले वीरगञ्ज महानगरपालिका–९, गीता मन्दिर रोड नजिकै रहेको सुनचाँदी व्यवसायी अभिषेक सर्राफको घरमा छापामारी गरेको छ। राजस्व...

वीरगंजमा चार करोड लगानीमा फोहोरमैला प्रशोधन प्लान्ट निर्माणको त्रिपक्षीय सम्झौता

वीरगंज । वीरगंज महानगरपालिकाले फोहोरमैला व्यवस्थापनलाई दिगो, वैज्ञानिक र वातावरणमैत्री बनाउन ऐतिहासिक कदम चालेको छ। आज वीरगञ्ज महानगरपालिका, जिरो वेस्ट इनिसिएटिभ नेपाल र सूर्या...

वीरगंजमा अव्यवस्थित यातायात र अवैध पार्किङ विरुद्ध कानुनका विद्यार्थीहरुद्वारा उच्च अदालतमा रिट दायर

वीरगंज । वीरगंज महानगरपालिकामा अव्यवस्थित यातायात, अवैध पार्किङ, सडक जाम र ट्राफिक नियम उल्लङ्घनका कारण नागरिकको मौलिक हक हनन भएको भन्दै चार जना कानुनका...

बालेन र सुदनविरुद्ध युवा संघद्वारा जिल्ला प्रहरी कार्यालय पर्सामा पनि उजुरी

वीरगंज । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ पर्साले काठमाडौं महानगरका मेयर बालेन साह र “हामी नेपाल” संस्थाका संयोजक सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालय...

४ लाख ३४ हजार हुण्डीकाे रकमसहित एक युवक पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले श्रोत नखुलेको हुण्डीकाे रकमसहित एक युवकलाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा आइतबार दिउँसो करिब १२ बजे वीरगंज...

सिफारिस