काठमाडौं ५ चैत ।
प्रहरी र विप्लव समुहका कार्यकर्ताबीच काभ्रेमा गोली हानाहान भएको छ ।गोली हानाहानवाट कुनै मानवीय क्षती नभएको र प्रहरीले विप्लव समुहका दुईजना...
वीरगंज,५ चैत ।
वीरगंज माईस्थान स्थित होली मिलन समाहारो कार्यक्रम सम्पन्न भएको छ । मंगलवार ब्लड डोनर्स एसोसिएसन नेपाल पर्सा र पब्लिक फिटनेस सेन्टरको संयुक्त...
बारा,५ चैत ।
होलीलाई मर्या्दित, सुरक्षित बनाउने उद्देश्यले सिमरामा जनचेतनामुलक ¥र्याली निकालीएको छ । ईलाका प्रहरी कार्यालय सिमरा र सिमरा फाउण्डेशनको संयुक्त आयोजनामा ¥र्याली निकालिएको...
वीरगन्ज, ५ चैत ।
र्पुव प्रधान मन्त्रि तथा नेपाली काग्रेंसका सभापति स्व गिरिजा प्रसाद कोईरालाको ९ औं स्मृति दिवशको अवशरमा वीरगंजमा दुई दिने आखा शिविरको...
वीरगंज,४ चैत÷
संघिय प्रेस फोरम पर्साले रेडियो वीरगंज परिसरमा होली मिलन कार्यक्रम सम्पन्न भएको छ । संघिय प्रेस फोरम पर्साका अध्यक्ष आरके पटेलको सभापतित्वमा आयोजित...
चैत्र ४ पर्सा
वीरगंजवाट महिला सञ्चारकर्मीहरुको सक्रियतामा सञ्चालित मध्य नेपाल मिडिया प्रालिद्वारा होली मिलन समारोह समपन्न गरेको छ ।
सोमबार मध्य नेपाल मिडिया प्रालिका कविता खड्काको...