Date
आइत, बैशाख २७, २०८३
Sun, May 10, 2026

समाचार

गैससहरुको स्थान, भुमिका र चुनौति विषयक प्रदेश स्तरिय छलफल कार्यक्रम जनकपुरमा सम्पन्न

जनकपुर, २१ असोज । गैससहरुको स्थान, भुमिका र चुनौतिहरुमा प्रदेश स्तरिय छलफल कार्यक्रम आज जनकपुरमा सम्पन्न भएको छ ।  नागरिक संस्थाहरुको सवल वातावरण निर्माणको लागि...

नेवि संघ ठा.रा.ब. द्वारा दशैं, दिपावली तथा छठ पर्वको सुभकामना आदानप्रदान

वीरगंज, २१ असोज । नेवि संघ ठा.रा.ब. एकाई समिति वीरगंजको आयोजनामा आज वडा दशैं, दिपावली तथा छठ पर्वको सुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ...

आलोक चौरसियाकोे अध्यक्षतामा कम्प्युटर एसोसिएसन महासंघ पर्साको नयाँ कार्य समिति गठन

वीरगंज, २० असोज । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) पर्साको शनिबार सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनले आलोक चौरसियाकोे अध्यक्षतामा सर्वसमतबाट नयाँ कार्यसमिति गठन...

वीरगंजकाे माईस्थानमा भएकाे रक्तदान कार्यक्रममा २ महिला सहित २४ जना द्वारा रक्तदान

वीरगंज, २१ असाेज । बीरगंजकाे माईस्थानमा आज भएको रक्तदान कार्यक्रममा २ जना महिला सहित २४ जनाले रक्तदान गरेका छ्न । पर्सा बिधुतिय ब्यवसायी संघ, वीरगंजकाे...

तेरापंथ महिला मण्डलद्वारा वीरगंजमा अायाेजित श्री उत्सव मेला सम्पन्न

वीरगंज, २० असाेज । वीरगंज तेरापंथ महिला मण्डलद्वारा शनिबार वीरगंजमा श्री उत्सव मेलाको आयोजना गरिएको थियाे । पर्यावरण मुखी चाड पर्व मनाउने बारे जानकारी गराउन...

व्यवस्थित वीरगञ्ज अभियान अन्र्तगत नारायणी अस्पतालको सरसफाई

वीरगञ्ज, २० असाेज । वीरगञ्जको नारायणी उपक्षेत्रिय अस्पतालमा शनिबार बिहान सरसफाई गरिएको छ । व्यवस्थित वीरगञ्ज अभियान अन्तर्गत अस्पतालको सरसफाई गरिएको अभियानका संयोजक दिलिपराज कार्कीले...

पोखरीया नगरपालिकाको दोस्रो नगर सभा बाट परित निति, बजेट तथा कार्यक्रम सार्वजनकि

पाेखरिया,२० असोज । पर्साका पोखरीया नगरपालिकाको दोस्रो नगरसभा बाट परित निति तथा बजेट कार्यक्रम शनिबार पोखरीयामा सार्वजनकि भएको छ । नगरपालिकाले आन्तरिक आम्दानी १ करोड...

सिफारिस