Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

भाथा बाबाको दर्शन गर्नेशहरुको घुईचो

spot_img
spot_img

वीरगंज,१३ साउन ।
पर्सा जिल्ला स्थित प्रसिद्ध धार्र्मीक स्थल बाबा दुधृश्वर नाथ भगवान शिवको दर्शन गर्नेहरुको भिड बढेको छ । पटेर्वा सगैली गाउँपालिका स्थित पर्ने दुधश्वर नाथ प्रत्येक वर्ष झै यस वर्ष पनि साउन महिनाको पहिलो सोमबार देखी सुरु भएको मेला दोस्रो सोमबार भक्तजनको भिड बढेको हो

। पर्सा राष्ट्रिय निकुञ्ज भित्र रहेको बाबा दुधृश्वर नाथको शिव लिङ्गको दर्शनार्थीहरुको घुइचो बढेको दर्शनार्थी लक्ष्मन साहले बाताए । बाबा दुधृश्वर नाथको दार्शनका लागी पर्सा, बारा, रौतहट, चितवन, मकवानपुर र छिमेकी देश भारतबाट दर्शनार्थीहरु पुग्ने गर्दछन् । सयाँै वर्ष देखी लाग्दै आएको बाबा दुधृश्वर नाथको मेला भाथा बाबाको नामले पनि प्रसिद्ध रहेको छ ।

निकुञ्ज भित्र पहाड माथी रहेको बाबा दुधृश्वर नाथको मन्दिरमा पुगी भक्तजनहरु जल चढाउने गर्दछन् । बाबा दुधृश्वर नाथको दर्शन गर्दा मनोकामना पुरा हुने विश्वास रहेको छ । रमणीय स्थालमा रहेको बाबा दुधृश्वर नाथको मन्दिर रहेकोले भ्रमण तथा भाथा बाबाको दर्शनका लागि भक्तजन आउने क्रम बढेकोे बताईन्छ ।

हजारौँ भक्तजनहरु बाबा दुधृश्वर नाथको दर्शन गर्न पुग्ने गरे ता पनि मेलालाई व्यवस्थित गर्न स्थानीय, प्रदेश र संघ सरकारको ध्यान पुग्न सकेको छैन । मेला स्थलमा एक मात्र अधुरो निर्माण अवस्थामा धर्मशाला रहेको छ भने हाजारौको संँख्यामा पुग्ने खुल्ला अकाश मुनी राती बस्नु पर्ने बाध्याता रहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...