Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

शिक्षा पत्रकारिता पुरस्कारबाट पासवान पुरस्कृत

spot_img
spot_img

बीरगंज । प्रादेशिक शिक्षा पत्रकारिता प्रोत्साहन पुरस्कारबाट पर्साका बृजलाल पासवान पुरस्कृत भएका छन ।

नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र र नेपाल पत्रकार महासंघको सहकार्यमा संचालित ‘प्रादेशिक शिक्षा पत्रकारिता प्रोत्साहन पुरस्कार २०७५’ बाट पासवान पुरस्कृत भएका हुन ।

नेपाल पत्रकार महासंघ काठमाण्डौमा मंगलबार आयोजित एक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री गिरिराजमणि पोखरेलले पासवानलाई प्रमाण पत्र सहित पुरस्कार राशी रु १५ हजारले पुरस्कृत गरे ।

राष्ट्रिय समाचार समिति र सहारा दैनिकमा कार्यरत पत्रकार पासवानलाई नेपालको शैक्षिक विकासमा पत्रकारिताको माध्यमबाट पुर्याएको योगदानको कदर गर्दै पुरस्कृत गरिएको हो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका पसवान सहित ७ वटै प्रदेशका २४ जनालाई पुरस्कृत भएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...