Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

वीरगन्जका एक युवकद्वारा कान्छी श्रीमतीको घाँटी रेटी हत्या प्रयास

spot_img
spot_img

वीरगन्ज । वीरगन्जका एक युवकले आफ्नो श्रीमतीलाई छुराले घाँटी रेटी घाइते बनाएका छन । वीरगन्ज १० घडिहर्वा निवासी बर्ष २४ का रोशन कुमार गुप्ताले आफ्नो कान्छी श्रीमती वर्ष २२ की मनु चौधरीलाई घारिलो हतियार (छुरा) ले घाँटी रेटी घाइते बनाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गुप्ताले श्रीमती चौधरीलाई घरबाट बोलाई वीरगन्ज १९ स्थित भिस्वा डाँडा घुमाउन लगेका थिए, त्यही डाडाको पछाडी पटी झाडीमा लगि छुराले घाँटी रेटी घाइते बनाएको हो ।

घाइते चौधरीलाई सुरुमा उपचारको लागि नारायणी अस्पताल वीरगंजमा लगिएको थियो भने त्यस पछि नेशनल मेडिकल क्लेज वीरगंजमा लगी थप उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । छुरा प्रहार गर्ने गुप्ता भाग्न खोज्दा पनि नियनत्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही । सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने, दुई जना गम्भीर घाइते भएका छन् । कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलङ्गवा–नवलपुर...