Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

समाचार

मेडिकल कलेजका संचालक अन्सारीले आफ्नै कलेजका विद्यार्थीहरुलाई गुन्डा लगाएर कुटपिट गराए

वीरगंज । नेशनल मेडिकल कलेज वीरगंजका संचालक बशरुद्दिन अन्सारीले आफ्नै क्लजका विद्यार्थीहरुलाई गुन्डा लगाएर कुटपिट गराएका छन् । वीरगंज महानगरपालिकाको वडा नम्बर १५ भेडियाही...

नेपाली कांग्रेस पर्साको एक नेताको निधन

बीरगंज । पर्सामा नेपाली कांग्रेसको एक नेताको निधन भएको छ । पर्सा क्षेत्र नं. ४ को क्षेत्रिय प्रतिनिधि छिपहरमाई गाउँपालिका वडा नं. २ सम्भौता...

बिन्दबासिनीको गाउँ सभा सम्पन्न, आ.व.०७६/७७ को कुल बजेट ३३ करोड

बीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिकाको गाउँ सभा आज सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष श्रीलाल साह कानुको अध्यक्षतामा भएको सभामा आर्थिक बर्ष ०७६/०७७ को...

तराई मधेशको पर्यटन प्रवर्दनको लागि भिजिट मधेश द्वारा पर्यटन मन्त्रिलाई ध्यानाकर्षण

वीरगंज । तराई मधेशको पर्यटन प्रवर्दन र विकासको लागि भिजिट मधेश नेपालको टोलीले सांस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रि योगेश भट्टराईलाई ध्यानकर्षण गराएका छन्...

पोखरियामा एक युवतिद्वारा आत्म हत्या

वीरगंज । पर्साको पोखरीया नगरपालिकाको वडा नं. ९ सेमरबारी बर्वामा एक महिलाले पासो लगाई आत्म हत्या गरेकी छन । बुधबार राती आफ्नै घरमा कोई नभएको...

कालिकामाईमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

वीरगंज । नेपाल शिक्षक महासंघ पर्साको आयोजनामा कालिकामाई गाउँपालिकामा हिन्दुहरुको महान चांड दिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । पर्साको...

सिएमजी क्लबद्वारा ट्राफिक प्रहरीलाई साईकल सहयोग

वीरगंज । सिएमजी क्लब विरगंजले ट्राफिक प्रहरीलाई १० थान साईकल उपलब्ध गराएको छ । शान्ति सुरक्षा कायम गर्न सहयोग पु¥याउने उद्देश्यले सामाजीक उत्तरदाईत्व अन्र्तरगत...

सिफारिस