Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

नेपाली कांग्रेस पर्साको एक नेताको निधन

spot_img
spot_img

बीरगंज । पर्सामा नेपाली कांग्रेसको एक नेताको निधन भएको छ । पर्सा क्षेत्र नं. ४ को क्षेत्रिय प्रतिनिधि छिपहरमाई गाउँपालिका वडा नं. २ सम्भौता निवासी ६५ बर्षिय भुली साहको निधन भएको हो ।

साहको आजै हिन्दु धर्म अनुसार गाउँको आर्य घाटमा दाहसंस्कार गरिएको छ । घाटमा पुगेका नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का क्षेत्रिय सभापति रमेश पाण्डे र युवा नेता नविन सिंहले संयुक्त रुपमा पार्टीको झन्डा ओढाई साहको अन्तिम विदाई गरेका हुन । साहको निधनले नेपाली कांग्रेस पर्साले एउटा अभिभावक गुमाएको युवा नेता सिंहले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...