Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

कालिकामाईमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । नेपाल शिक्षक महासंघ पर्साको आयोजनामा कालिकामाई गाउँपालिकामा हिन्दुहरुको महान चांड दिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

पर्साको कालिकामाई गाउँपालिकाको वडा नम्बर ४ प्रशुरामपुरमा भएको गाउँपालिका स्तरिय दिपावली तथा छठ पर्व शुभकामना आदानप्रदान कार्यक्रम सम्पन भएको हो ।

नेपाल शिक्षक महासंघ कालिकामाई गाउँपालिकाका अध्यक्ष ईनरदेव पटेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी कालिकामाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु साह रहेका थिए ।

कार्यक्रममा शिक्षक महासंघ नेपालका केन्द्रिय सदस्य बृजमोहन तिवारी, शिक्षक महासंघ फोरमका सहअध्यक्ष हरिन्द्र चौरसिया, शिक्षक भरत गीरी, गाया चौरसिया, दिब्य कन्या माविका प्रध्यानाध्यापक रायतन प्रसाद, श्री सुकई साह माध्यमिक विद्यालयका प्रध्यानाध्यापक रामबालक चौरसिया र शिक्षक सोनालाल साह कानु लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...