Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

सिएमजी क्लबद्वारा ट्राफिक प्रहरीलाई साईकल सहयोग

spot_img
spot_img

वीरगंज । सिएमजी क्लब विरगंजले ट्राफिक प्रहरीलाई १० थान साईकल उपलब्ध गराएको छ । शान्ति सुरक्षा कायम गर्न सहयोग पु¥याउने उद्देश्यले सामाजीक उत्तरदाईत्व अन्र्तरगत सिएमजी क्लबले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सालाई १० थान साईकल उपलब्ध गराएको हो ।

ट्राफिक लाईट र साइरन जडित साईकल एक कार्यक्रमका बिच बिहिबार उक्त क्लबका निर्देशक महेश्वरमान जोशीले ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक राजकुमार सिंहलाई हस्तान्तरण गरेका हुन ।

कार्यक्रमा वोल्दै प्रहरी निरीक्षक सिंहले विरगंज महानगर पालिकाकको शान्ति सुरक्षा कायम गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गरे । साईकलले दिपावली तथा छठको अवसरमा हुने अपराधिक घटना नियन्त्रण संगै बजार व्यावस्थापन कार्यमा सहयोग पुग्ने निर्देशक जोशिले बताए ।

उक्त क्लवले यसअघि सर्लाहीमा ६०, विराटनगरमा १० र काण्माण्डौमा १० ओटा साइकल वितरण गरिसकेको छ । नेपालमा दैविक विपद पर्दा क्लवले विभिन्न समयमा सहयोग गर्दै आएको जोशिले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको प्रसिद्ध गहवामाई मन्दिरमा दोस्रो दिन पनि भक्तजनको घुइँचो, शुल्क तिरेर VIP गेटबाट प्रवेश गर्नेको आकर्षण

वीरगञ्ज । वीरगञ्जस्थित प्रसिद्ध गहवामाई मन्दिरमा आज दोस्रो दिन पनि दर्शनार्थी भक्तजनको ठूलो घुइँचो देखिएको छ। मन्दिरमा पूजा–आराधना तथा दर्शनका लागि पुगेका भक्तजनको भीड...

श्रमिकको मृत्युको अनुसन्धान सुरु

महोत्तरी । कार्यरत कम्पनीमा काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएका एक श्रमिकबारे प्रहरीले अनुसन्धान थालेको छ । बर्दिबास–१४ बर्दिबास–औरही–जलेश्वर सडकस्थित कमल लाङ्घाली इन्जिनियरिङ वर्कसपमा कार्यरत...

दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रको पहिलो दिन आइतबार दसैँ...