Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

पोखरियामा एक युवतिद्वारा आत्म हत्या

spot_img
spot_img

वीरगंज । पर्साको पोखरीया नगरपालिकाको वडा नं. ९ सेमरबारी बर्वामा एक महिलाले पासो लगाई आत्म हत्या गरेकी छन ।

बुधबार राती आफ्नै घरमा कोई नभएको मौका छोपी पासो लगाएर राजेन्द्र महतो तात्वाको १९ बर्षीय श्रीमती रंजिता देवीले पासो लगाई आत्म हत्या गरेकी हुन् ।

श्रीमान् राजेन्द्र चितवन रोजगारको शिलशिलामा रहेका छन् । मृतक रंजिताको २ महिनाको एउटा छोरा पनि रहेको छ । घटना बारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चन्द्र सिंहले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको प्रसिद्ध गहवामाई मन्दिरमा दोस्रो दिन पनि भक्तजनको घुइँचो, शुल्क तिरेर VIP गेटबाट प्रवेश गर्नेको आकर्षण

वीरगञ्ज । वीरगञ्जस्थित प्रसिद्ध गहवामाई मन्दिरमा आज दोस्रो दिन पनि दर्शनार्थी भक्तजनको ठूलो घुइँचो देखिएको छ। मन्दिरमा पूजा–आराधना तथा दर्शनका लागि पुगेका भक्तजनको भीड...

श्रमिकको मृत्युको अनुसन्धान सुरु

महोत्तरी । कार्यरत कम्पनीमा काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएका एक श्रमिकबारे प्रहरीले अनुसन्धान थालेको छ । बर्दिबास–१४ बर्दिबास–औरही–जलेश्वर सडकस्थित कमल लाङ्घाली इन्जिनियरिङ वर्कसपमा कार्यरत...

दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रको पहिलो दिन आइतबार दसैँ...