Date
मङ्ल, कार्तिक ४, २०८३
Tue, October 20, 2026

समाचार

पाेखरियाका मेयर, डाक्टर र पत्रकारसहित थप ३३ जना काेराेना संक्रमित

वीरगंज । पर्साकाे पाेखरिया नगरपालिकाका मेयर दिपनारायण राैनियारसहित ३३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । मेयर राैनियारसहित ३३ जना काेराेना संक्रमित भएकाे नगरपालिकाकी...

पर्साको धोरेस्थित नाकामा मल ल्याउने विषयमा विवाद

वीरगन्ज । पर्साकाे ग्रामिण भेगकाे धाेरेस्थित सिमानाकामा आज विहान सशस्त्र प्रहरी र स्थानिय बिच विवाद भएकाे छ ।   सिमामा खटेका शसस्त्र प्रहरीले तस्करलाई छुट र...

काेराेना मुक्त भई डिस्चार्ज भएका व्यक्तिकाे ४ घण्टा मै मृत्यु

वीरगन्ज । कोरोना भाइरस (काेभिड १९) संक्रमण निकाे भएको रिपोर्ट आएपछि डिस्चार्ज भएको चार घण्टा मै वीरगन्जमा एक जनाको शंकास्पद मृत्यु भएको छ ।  वीरगन्ज...

पाेखरियाका ३ वडाध्यक्ष, पत्रकारसहित थप ४७ जनामा काेराेना संक्रमण

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा पाेखरिया नगरपालिका ३ वडाध्यक्ष र एक पत्रकारसहित ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा...

पर्सामा काेराेना संक्रमणबाट थप एक जनाकाे मृत्यु

वीरगन्ज । पर्सामा काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट थप एक जनाकाे मृत्यु भएकाे छ । वीरगन्जको नारायणी अस्पतालमा शनिबार बिहान मृत्यु भएका एक पुरुषमा...

पर्सामा थप २१ जनामा काेराेना संक्रमण पुष्टि

वीरगञ्ज । पर्सामा थप २१ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । नारायणी अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परिक्षणमा पर्साका २१ जना र...

पर्सामा थप एक कोरोना संक्रमितको मृत्यु

वीरगन्ज । पर्सामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्थायी विषेश कोरोना अस्पताल गण्डकमा थप १ जना कोरोना संक्रमितको मृत्युु...

सिफारिस