Date
मङ्ल, कार्तिक १७, २०८३
Tue, November 3, 2026

समाचार

स्राेत नखुलेकाे आठ लाख नगदसहित वीरगंजका फकिर पक्राउ

वीरगंज । पर्सा प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा आठ लाख नगदसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा...

सखुवा प्रसाैनी गाउँपालिकामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

वीरगंज । पर्साको सखुवा प्रसाैनी गाउँपालिकामा मंगलबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर १ मधुवन मथवलको खजुरिचा चोकमा भएकाे सार्वजनिक सुनुवाई...

होटेल व्यवसायी संघद्वारा नवनिर्वाचित पदाधिकारी सम्मानित

वीरगंज । हाेटल तथा पर्यटन व्यवसायी संघ वीरगंजले साेमबार एक कार्यक्रमका बिच वीरगंज उद्योग बाणिज्य संघ र नेपाल पत्रकार महासंघमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई...

ठोरीमा हुलाकी राजमार्गको काम अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ठोरीमा रोकिएको हुलाकी सडकको काम तत्काल अघि बढाउन निर्देशन दिएका छन् । ठोरीबाट काठमाडौं आएको एक प्रतिनिधि टोलीले सोमबार...

प्रस्तावित नागरिकता विधेयक प्रतिगामी : सांसद यादव

वीरगंज । संसद पुन: वैवाहिक अङ्गिकृत र जन्मसिद्ध नागरिकताको विषय उठेको छ । नेपालमा विवाह गरेर आउँने विदेशी महिला र जन्मसिद्ध नागरिकका सन्तानसँग अन्याय...

पाेखरियामा इलाका प्रशासन स्थापनाकाे माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

वीरगंज । पर्साकाे पाेखिरया नगरपालिकाले पाेखरियामा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएकाे छ । नगरपालिकाका मेयर दिपनारायण...

पर्सागढीको बहुअर्वामा वडाध्यक्ष आलमद्वारा हिन्दुमाथि दमनको आरोप

्वीरगंज । पर्साको पर्सागढी नगरपालिका वडा नं. ५ बहुअर्वामा हिन्दु समुदायमाथि दमन भइरहेको खुलासा भएको छ । वडाध्यक्ष असलम आलमले हिन्दु समुदायका व्यक्तिमाथि धार्मिक...

सिफारिस