Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

समाचार

आर्थिक समुन्नतीको लागि बेरोजगारलाई पालिका मै रोजगारी दिदैछौ : अध्यक्ष गुप्ता

मनोज कुमार गुप्ता पर्साको लागी नयाँ नाम भन्ने पक्कै पनि होईन । बुवा योगेन्द्र प्रसाद र आमा बिध्या देवी कनुईनको दाम्पत्य जीवनबाट २०४० माघ...

पृथ्वी जयन्तीको अवसरमा माल्यार्पण एवम् साडी बितरण

वीरगंज । पृथ्वीनारायण शाहको २ सय ९९ औं जयन्ती एवम् राष्ट्रिय एकता दिवसको अवसरमा साेमबार वीरगंजमा र्‍याली एवम्‌ माल्यार्पण कार्यक्रम सम्पन्न भएकाे छ ।   राष्ट्रिय...

सुन्द्र कुर्मीद्वारा जसपा परित्याग गरि नेकपा ओली समुह प्रबेश

बीरगन्ज । जनता समाजवादी पार्टीका नेता सुन्दर प्रसाद कुर्मी पार्टी परित्याग गरी नेकपा ओली समुहमा प्रवेश गरेका छन् । स्थानिय तहकाे निर्वाचन हुनु अघि तत्कालिन...

प्रधानमन्त्री ओली राष्ट्रवादी हाेइन, राष्ट्रघाती हुन् : उपेन्द्र यादव

वीरगन्ज । जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओली राष्ट्रवादी नभई राष्ट्रघाती रहेको वताएका छन् । प्रतिनिधि सभा विघटनकाे विराेधमा जनता समाजवादी...

प्रचण्ड-माधवको स्वार्थका कारण देश संकटमा : नेता गुप्ता

वीरगंज । नेकपा ओली समुहकाे पोखरीयामा नगर स्तरिय भेला आइतबार सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष प्रभु हजराले प्रचण्ड माधव समुहका...

भारतको पटनामा भेटिए वीरगंजबाट हराएका दुई बालक

वीरगञ्ज । वेपता भएका वीरगंजका दुई बालक भारतकाे पटनामा फेला परेका छन् । शनिबार बिहान साढे ११ बजेदेखि वेपत्ता भएका वीरगञ्ज महानगरपालिका वडा नम्बर...

गोली फायरीङ्ग गरी एक क्विनटल गाँजासहित एक जना पक्राउ

वीरगंज । बारा प्रहरीले अबैध लागु औषध गाँजा तथा हतियारसहित एक जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोस्ट...

सिफारिस