Date
बिहि, असार २५, २०८३
Thu, July 9, 2026

पकहा मैनपुरमा एकीकृत समाजवादीकाे कमिटी गठन

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहा मैनपुर गाउँपालिका वडा नं. ३ पकहामा नेकपा (एकीकृत समाजबादी)को कमिटी गठन भएको छ । पकहामा भएकाे एक भेलाले खुबलाल रामको अध्यक्षतामा ४९ सदस्यीय वडा कमिटी गठन गरेको हो ।

जसको उपाध्यक्षमा सोभाकर राउत कम्कर, नागेन्द्र राम, उमेश पासवान, गणेश प्रसाद पटेल, सचिवमा लालबाबु साह बर्णवाल, सहसचीवमा बलि राम, कोषाअध्यक्षमा नाजमा खातुन र सदस्यहरुमा बन्जुलाल राम, सुरेश राउत कम्कर, असर्फी साह, राजु साह, जनता माझी, सुकट पासवान, मेघराज राम, चोकट पासवान, लक्षुमन प्रसाद चौरासीया, बन्धु राम, राजहरन राम, कैलाश पासवान, धर्मु राम, हरिकिशोर राम, असर्फी साह तेलि, जटाशंकर साह तेली लगायतका रहेका छन् ।

एकीकृत समाजवादी पकहा मैनपुर गाउँपालिका कमिटीका अध्यक्ष मदन हजरा पासवानको अध्यक्षतामा भएकाे भेलामा पार्टीका जिल्ला सचिवालय सदस्य प्रभुनाथ कुर्मी, जिल्ला कमिटी सदस्य सन्तोष चौरसिया, हमिद मियाँ, नेताहरु बागड प्रसाद यादव, दिपेन्द्र प्रसाद यादव, रामसेवक पाण्डे, नन्दु राम, रामदेव राम लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कालिकामाईमा कर्मचारी आन्दोलन जारी, शुक्रबारदेखि विद्यालय र स्वास्थ्य सेवा सञ्चालन हुने

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकामा कम्प्युटर अपरेटर चन्दन कुमार चौरसियामाथि कार्यालयभित्रै भएको कुटपिट घटनाको विरोधमा गाउँपालिकाका कर्मचारीले तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन्...

जेठकाे तलब पठाउने सहमतिपछि वीरगंज महानगरका कर्मचारीको आन्दोलन स्थगित

वीरगंज । बाँकी रहेको दुई महिनाकाे तलब भुक्तानीको माग गर्दै आन्दोलनमा उत्रिएका वीरगंज महानगरपालिकाका कर्मचारीले एक महिनाको तलब तत्काल उपलब्ध गराउने सहमतिपछि आफ्नो आन्दोलन...

पोखरिया नगरपालिकाका दुई कर्मचारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

वीरगंज । पर्साको पोखरिया नगरपालिकामा अपाङ्गता परिचयपत्रको विवरण सच्याई सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई कर्मचारीसहित तीन जनाविरुद्ध विशेष...