Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

नेपाली कांग्रेस पर्साकाे वडा अधिवेशन मंसिर १ गते हुने

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस पर्साकाे वडा अधिवेशन मंसिर १ गते हुने भएकाे छ । कात्तिक २७ गते हुने भनिएकाे वडा अधिवेशन मंसिर १ गते हुने भएकाे हाे ।

नेपाली कांग्रेस पर्साको गाउँ/नगर वडा अधिवेशन मंसिर १ गते हुने जिल्ला निर्वाचन अधिकृत अधिवक्ता नरेन्द्र कुमार केसीले जानकारी दिए ।

कात्तिक २७ गते हुने अधिबेशन प्राविधीक कारणवश रोकिएकोमा पर्सा जिल्ला स्तरीय नेतागणहरुको सहमतिबाट मंसिर १ गते गर्ने निर्णय भएकाे एक सूचना जारी गर्दै उनले जानकारी गराएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगंजमा हुने

वीरगंज । जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशनको विस्तृत समयतालिका सार्वजनिक गरेको छ । पार्टीको दोस्रो महाधिवेशन आगामी २०८३ असोज १० गते शनिबार वीरगंजस्थित टाउनहलमा...

जेनजी आन्दोलनको एक वर्ष : सरकारले युवाको भावना सम्बोधन गर्न सकेन– अभियन्ता सहनी

वीरगंज । जेनजी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा जेनजी अभियन्ता कृष्ण मोहन सहनीले सरकारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । सहनीले एक...

जेनजी आन्दोलनको एक वर्षपछि पनि परिवर्तनको अपेक्षा अधुरै : कमन जेनजी अध्यक्ष साह

काठमाडौं । कमन जेनजी नेपालले ऐतिहासिक जेनजी आन्दोलन भएको एक वर्ष बितिसक्दासमेत देशले अपेक्षित राजनीतिक निकास पाउन नसकेको निष्कर्ष निकालेको छ । आन्दोलनपछि समाधान...