वीरगंज,१८ बैशाख ।
आज मे १ अर्थात १३० औं अन्तर्रा्ष्ट्रिय मजदुर दिवस वीरगंजमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।मजदुर दिवको अवसरमा वीरगंजमा नेपाल टे«ड...
वीरगञ्ज, १६ बैशाख ।
बारा र पर्सामा हावाहुरीका कारण घरबारविहीन भएका सर्वसाधारणको घर निर्माण वैशाख २१ गतेदेखि सुरु हुने भएको छ ।
हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा...
वीरगंज, ६ बैशाख ।
वीरगञ्ज महानगरपालिकाको वडा नं. १४, बहुअरीमा मुस्लिमहरुको ३ दिने “प्रथम मानवता संरक्षण अन्तराष्ट्रिय सम्मेलन” सुरु भएको छ । महामरकजी जमियते अहले...
वीरगंज, ५ बैशाख ।
पर्सा लगायत देशभरका जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुले धर्ना दिएका छन् । अनलाइनमा प्रकाशित समाचारलाई लिएर पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरीविरुद्ध...
वीरगंज,४ बैशाख ।
नेशनल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीलाई व्यवस्थापन पक्षले चरम यातना दिने गरेको अभिभावकले आरोप लगाएका छन् ।विभिन्न बहानामा विद्यार्थीलाई कुट्ने गरेको अभिभावक दिनानाथ...
वीरगंज,२९ चैत ।
ने.क.पा पूर्व अर्थ मन्त्री एवम सांसद सुरेन्द्र पाण्डेले शिक्षाका क्षेत्रमा ठूलो क्रान्तिकारी परिर्वतन खाचो रहेको बताए ।४० औ शिक्षक दिवस तथा अम्विका...
काठमाण्डौ २८ चैत । – मौसमविद्को टोलीले १० दिनअघि बारा र पर्सामा आएको भीषण हावाहुरीको स्थलगत अध्ययनको विस्तृत विवरण सार्वजनिक गर्दै मौसम प्रणाली ‘टोर्नाडो’...