Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

१३० औं अन्तर्रा्ष्ट्रिय मजदुर दिवस वीरगंजमा विभिन्न कार्यक्रम गरी मनाइँदै

spot_img
spot_img

वीरगंज,१८ बैशाख ।
आज मे १ अर्थात १३० औं अन्तर्रा्ष्ट्रिय मजदुर दिवस वीरगंजमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।मजदुर दिवको अवसरमा वीरगंजमा नेपाल टे«ड यूनीयनद्वारा प्रभात फेरीएको छ ।विरगंजको घण्टाघर देखि नगरको परित्रमा गदै नगरसभा ग्रिहमा पुगी कोण साभामा परिणत भएको छ । घण्टाघरवाट निकालीएको प्रभात फेरीकार्यएक्रममा संसारका मजदूर एक हौं,मयादित काम रोजगारी र सामाजिक सुरक्षा आजको आवश्यकता ।।,श्रमिकहरु माथी हुने सबै खाले हातोत्साहनको अन्त्य गर,दिगो विकाश निम्ति मर्यादित रोजगारी,सुदुढ लोकतन्त्र र समवृद्वि हाम्रो जिम्मेवारी,श्रम शक्ति नै राष्ट्र शक्ति हो भन्ने नाराका साथ नगरको परिक्रमा गरेका छन् ।
देश भरि विभिन्न राजनीतिक दल आवद्ध मजदुर संगठनहरुले आज मे १ मा विभिन्न कार्यक्रम आयोजना गर्दै मनाउँदैछन् । मजदुर दिवसको दिन सरकारले सार्वजनिक विदा दिएको छ ।
सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरुले गरेको आन्दोलन सफल भएको स्मरणमा विश्वभर मजदुर दिवस मनाइन्छ ।
१७ औं शताब्दीमा भएको संघर्षले मजदुरहरुले यो अधिकार प्राप्त गरेका थिए । सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताहरुको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसपछि सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिन्छ ।
नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको थियो । तर २०६४ सालदेखि अन्तर्रा्ष्ट्रिय मजदुर दिवसको दिन सरकारले आधिकारिक रुपमा सार्वजनिक विदा दिन थालेको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज विश्वविद्यालयको रकम निकासीबारे सीआईबीको अनुसन्धान

वीरगंज । प्रस्तावित वीरगन्ज विश्वविद्यालय स्थापनाका लागि करिब दुई दशकअघि संकलन गरिएको रकम बैंक खाताबाट निकालिएको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान...

धनुषाको भेनियर उद्योगबाट ६७५ क्युफिट सिमलको काठ बरामद

वीरगंज । धनुषाको मिथिला नगरपालिका–२ स्थित कमला भेनियर उद्योगबाट ६७५ क्युफिट सिमलको काठ बरामद भएको छ। डिभिजन वन कार्यालय धनुषाले विशेष सूचनाका आधारमा सोमबार साँझ...

निचुटामा ‘समावेशी शिक्षाको महत्व’ विषयमा वक्तृत्वकला प्रतियोगिता

वीरगंज । समावेशी शिक्षाको महत्व र आवश्यकताबारे विद्यार्थी तथा समुदायमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पर्साको निचुटामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। श्री नेपाल राष्ट्रिय माध्यमिक...