Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

नेशनल मेडिकल कलेजमा विभिन्न बहानामा विद्यार्थीलाई कुट्ने गरेको अभिभावकले लगाए आरोप

spot_img
spot_img

वीरगंज,४ बैशाख ।
नेशनल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीलाई व्यवस्थापन पक्षले चरम यातना दिने गरेको अभिभावकले आरोप लगाएका छन् ।विभिन्न बहानामा विद्यार्थीलाई कुट्ने गरेको अभिभावक दिनानाथ यादवले आरोप लगाए ।जिल्ला प्रहरी कार्यालयमा उजुरी लिएर जादाँ दर्ता गर्न नमानेको उनको आरोप छ ।एमबिबिएसमा अध्यन्रत्त विद्यार्थीहरु मध्ये जनकपुर,भानुचोक,पोखरीटोल निवासी सुमीत यादवलाई अस्पताल व्यवस्थापन पक्षिले निर्घात कुटपिट गरेको अभिभावकको आरोप छ ।


मंगलवार विहान अभिभावकको अगाडि व्यवस्थापन पक्षले बासको चिर पटले कुट्दै नियन्त्रणमा लिई पुनः कोठामा थुनेर कुटेको अभिभावक यादवले बताए ।नारायणी अस्पतालमा उपचार गराउन आएका घाइते विद्यार्थी यादवको जिउभरी नीलडाम रहेको छ ।
विद्यार्थीका आनुसार एक साता अघि व्यवस्थापन पक्षले यादवलाई कुटपिट गरेको हो ।विगतका दिनमा यस्तो घटना भएपनि अस्पताल व्यवस्थापनको खासै चासो नरहेको विद्यार्थीले जानकारी दिए ।विद्यार्थीका अनुसार नेशनल मेडिकल कलेजमा पढइ भन्दाँ विभिन्न बहानामा त्याहाँ अध्यन्रत विद्यार्थीहरुलाई जिसकाउने प्रक्रीया अन्तय नभएको जनाए । यस्ता घटना पटक पटक अस्पताल व्यस्थापक लाई जानकारी दिदाँ समान्य भएको व्यस्थापकले विद्यार्थीहरुलाई आलटाल गर्ने गरेको विद्यार्थीले आरोप लगाएका छन् ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्सा पुगेका पडित विद्यार्थीले भने कार्यलयका प्रनाउ अनन्तराज शार्मले यस्ता उजुरी जिल्ला प्रशासनमार्फत आएमा दर्ता गरिने जानकारी दिए ।यस घटनाको बारेमा फोन सम्र्पक गरी अस्पतालका एक प्रतिनिधि प्रमेद सर्राफले भने यो घटना जिल्ला प्रशासन कार्यलयको आदेश घटना एक साता अघिको हा केहि दिन देखी विद्यार्थीलाई सम्झाउने प्रयास भएको तर सो सम्वन्धमा सम्पूर्ण जिम्मेवारी प्रिन्सिपल नीलमणि उपाध्यायको रहेको बताए ।उनले प्रिन्सिपल उपाध्यायको सम्पर्क मोवाइल दिन रोक लगाएको बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...