Date
मङ्ल, असार २३, २०८३
Tue, July 7, 2026

स्थानिय

पर्सामा सशस्त्र प्रहरीद्वारा करिब साढे दुई लाख बराबरको सामान बरामद

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले पर्साका विभिन्न स्थानबाट करिब दुई लाख ५० हजार बराबरको सामान नियन्त्रणमा लिई भन्सार कार्यालयमा...

पर्साको भिस्वामा गोली प्रहार, १६ वर्षीय किशोर घाइते

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वामा बिहीबार साँझ भएको गोली प्रहारमा एक किशोर घाइते भएका छन् । घाइते हुनेमा सोही वडाका अन्दाजी १६ वर्षीय...

जगरनाथपुर ढाटमा कबाडी करको नाममा रंगदारी ट्याक्स असुली, सरोकारवाला मौन

वीरगंज । वीरगंज महानगरपालिका–२२ जगरनाथपुर चोकस्थित ढाटमा अवैध असुली रोक्न सरोकारवाला निकायहरू उदासिन देखिएका छन् । अमित ठेक्का पट्टाका कर्मचारीहरूले कबाडी कर असुलीको नाममा...

वीरगंज मेलामा २२ मिठाई पसल अनुगमन, गुणस्तरहीन तेल र रंग प्रयोग गर्नेहरूलाई चेतावनी

वीरगंज । घटस्थापनासँगै सुरु भएको ऐतिहासिक वीरगंज गहवामाई मेलामा खाद्य सामग्रीको गुणस्तर जाँच्न जिल्ला प्रशासन कार्यालय पर्सा र सरोकारवाला संस्थाहरूको संयुक्त टोलीले बुधबार २२...

पर्साका नयाँ एसपी पाठकको कडा निर्देशन

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखमा प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठक हाजिर भएका छन् । मंगलबार जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित कार्यक्रममा...

जेन-जि आन्दोलनका क्रममा फरार कर्तव्यज्यान मुद्दाका कैदी पक्राउ

वीरगंज । जेन-जि आन्दोलनका क्रममा केन्द्रिय कारागार जगन्नाथदेवल, काठमाडौँबाट फरार भएका कर्तव्यज्यान मुद्दाका कैदी मुक्तिनारायण कुर्मी पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजमा क्षतिग्रस्त प्रहरी बिट स्थानीय युवाहरूको पहलमा पुनर्निर्माण

वीरगंज । जेनजी आन्दोलनका क्रममा गत भदौं २४ गते तोडफोड र आगजनीबाट क्षतिग्रस्त बनेको वीरगंजको घण्टाघरस्थित नेपाल प्रहरीको बिट संरचना स्थानीय युवाहरूको पहलमा पुनर्निर्माण...

सिफारिस