Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

स्थानिय

जल उपभोक्ता संस्था ब्लक नं. २ को सधारण सभा सम्पन्न

पर्सा, ३ मंसिर । नारायणी सिंचाई प्रणाली जल उपभोक्ता संस्था ब्लक नं. २ हरिहरपुर बिर्ता, पर्साको आ.व. २०७४/०७५ को सधारण सभा आज सम्पन्न भएको छ...

कर सप्ताह अन्तर्गत रक्तदान कार्यक्रम, ३० जनाद्वारा रक्तदान

वीरगंज, ३ मंसिर । आन्तरिक राजस्व कार्यालय, वीरगंजले आज आयोजना गरेको रक्तदान कार्यक्रममा १ महिला सहित ३० जनाले रक्तदान गरेका छन । सातौं राष्ट्रिय कर...

सशस्त्र प्रहरी गुल्मद्वारा भारी परिमाणमा लत्ताकपडा पक्राउ

वीरगंज, ३ मंसिर । भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली ल्याउदै गरेको रु ५ लाख बराबरको लत्ताकपडा र ई. रिक्सा शसस्त्र प्रहरीले पक्राउ गरेको...

शिव साहकाे नेतृत्वमा कृषि सहकारी संघ पर्साको नयाँ संचालक समिति चयन

पर्सा, २ मंसिर । जिल्ला कृषि सहकारी संघ लि. पर्साको सातौ बार्षिक साधारण सभा सम्पन भएको छ । बहुदरमाई नगरपालिकाको रामनगरीमा भएको सभाले शिव कुमार...

२२ देशका मुद्रा तथा एटिएम कार्ड सहित एक जना भारतीय नागरीक पक्राउ

वीरगंज, २ मंसिर । सशस्त्र प्रहरीले वीरगंज महानगरपालीका वडा नम्बर १६, भन्सार मुल गेटबाट विभिन्न देशका मुद्रा तथा एटिएम कार्ड सहित एकजना भारतीय नागरीकलाई पक्राउ...

बहुदरमाईको बैरियामा दलित बालबालिकाहरुलाई बाल संरक्षण भत्ता वितरण

वीरगंज(पर्सा), २ मंसिर । बहुदरमाई नगरपालिकाको वडा नं. २, बैरिया विर्ताका दलित बालबालिकाहरुलाई आज बाल संरक्षण भत्ता वितरण गरिएको छ । वडा अन्तर्गतका ८७ जना...

बाच्चाहरु पडखा पडकाई रहेको आगोबाट आगलगी

पर्सा, २ मंसिर । धोविनी गाउँपालिकाको वडा नं. ३, गुलरियामा आज आगलगी भएको छ । बाच्चाहरु पडखा पडकाई रहेको आगोबाट आगलगी हुदा स्थानिय बागड पटेलको...

सिफारिस