Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

ठोरीमा हातीले भत्काए ३ जनाको घर

spot_img
spot_img

पर्सा, ६ माघ ।
पर्साको ठोरी गाउँपालिका हाती आतंक अझै रोकिएको छैन । शनिबार राती वडा नं. १ मा आएको हातीले ३ वटा घर भत्काएका छन । राती ११ बजेको करिबमा आएको हातीले स्थानिय होमनाथ अधिकारी, चन्द्रबादुर सुनारी र लालकाजी गुरुंगको घर भत्काएको प्रहरीले जनाएको छ ।

हाती आतंकका कारण स्थानियहरु रातभरी सुतन सकेका थिएन भने होहल्ला गर्दै हाती लखेटनमा ब्यस्त रहेका थिए । हातमा लौरो, घरेलु हतियार, टिन, डब्बा र आगो वाली होहल्ला गर्दा पनि बिहान ४ बजे हाती जंगल पसेको गाउँपालिका अध्यक्ष पिएल श्रेष्ठले बताए ।

हातीको आंतकबाट घरमा रहेको तैयारी चामल, पिठो र अन्य खाद सामग्रीहरु नोक्सान गरेको पिडितहरुले बताएका छन । स्थानियको हल्ला पश्चात आएका प्रहरीले पनि हातीलाई भगाउन प्रयास गरेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

गाउँगाउँमा सामूहिक नवरात्र व्रत गर्नेको संख्या बढ्दै

वीरगंज । पर्सा र बाराका गाउँगाउँमा सामूहिक रूपमा नवरात्र व्रत तथा पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षयता गाउँमा सामूहिक...

गहवामाई चुनरी यात्रा भव्य रुपमा सम्पन्न

वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा यस वर्ष पनि वीरगंजमा गहवामाई चुनरी यात्रा भव्य रूपमा सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको...

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...