Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026

त्रिभुवन आर्मी र हिमाल्यन शेर्पा दबैको विशाल गोल्ड कप जित्ने दाबी

spot_img
spot_img

वीरगंज, ४ माघ ।
वीरगंजमा जारी दोस्रो विशाल स्मृति फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार विभागिय टोली त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा भिड्ने भएका छन । प्रतियोगिता भइरहेको स्थल नारायणी रंगशालामा शुक्रबार भएको पत्रकार सम्मेलनमा वोल्दै दुबै टिमका कोचहरुले उपाधि हात पार्ने दावी गरे ।

हिमालयन शेर्पाका कोच सुवास लिम्बुले आक्रमक रुपमै प्रस्तुत हुने बताउदै उपाधी आफुहरुले जित्ने दाबी गरे । यस्तै त्रिभुवन आर्मीका कोच हाम्रो उद्देश्य टफी जित्ने थियो र जित्ने पनि दाबी गरे ।

बिहिबा भएको दोस्रो सेमिफाइनल खेलमा आर्मीले झापालाई हराउदै फाइनलमा प्रबेश गरेको थियो भने बुधबार भएको प्रथम सेमिफाइनल खेलमा आयोजक वीरगंजलाई हराउदै हिमालयन शेर्पा फाइनलमा प्रवेश गरेको थियो ।

प्रतियोगिताको विजेता लिमले कप सहित नगद ५ लाख ५५ हजार ५ सय ५५ र उप विजेताले २ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन । सर्वोत्कृष्ट खेलाडीलाई सुजिकीको जिक्सर मोटरसाइकल प्रदान गरिने छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...