Date
शुक्र, भदौ ५, २०८३
Fri, August 21, 2026

स्थानिय

सशस्त्र प्रहरीद्वारा पर्सामा १० हजार प्रतिबन्धित ब्रोइलर चल्ला नष्ट

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साले भारतबाट अवैध रूपमा चोरी पैठारी गरिएका १० हजार गोटा ब्रोइलर कुखुराका चल्ला नियन्त्रणमा...

मानव सेवा आश्रम वीरगंजको ८औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

वीरगंज । मानव सेवा आश्रम वीरगंज शाखाको ८औँ वार्षिकोत्सव समारोह शनिबार भव्य रूपमा सम्पन्न भएको छ। वीरगंजस्थित क्लासिक ब्यांकेटमा आयोजित समारोहको उद्घाटन मधेस प्रदेश...

वीरगंजमा ‘रन टुगेदर, राइज टुगेदर’ म्याराथन सम्पन्न

वीरगंज । युथ सर्भ फाउण्डेशन र त्रिविया डिजिटल स्कुपको संयुक्त आयोजनामा वीरगंजमा ‘रन टुगेदर, राइज टुगेदर’ म्याराथन प्रतियोगिता सम्पन्न भएको छ। फाउण्डेशनका अध्यक्ष नकुल...

शिव–पार्वती मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा गुप्ता र उपाध्यक्षमा कानु

वीरगंज । वीरगंज महानगरपालिका–१० घडिअर्वास्थित श्मशान घाटमा रहेको ऐतिहासिक शिव–पार्वती मन्दिरको व्यवस्थापनका लागि नयाँ नेतृत्व चयन गरिएको छ। स्थानीयवासीको शनिबार बिहान बसेको भेलाले अजय...

वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीलाई गृह पालिकामा भव्य स्वागत

सेढवा । मधेश प्रदेश सरकारका नव नियुक्त वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीलाई आज उहाँको गृह पालिका जिराभवानी गाउँपालिकामा भव्य स्वागत गरिएको छ। जिराभवानी...

ठोरी गाउँपालिकाको हिउँदे गाउँसभा तथा चौधौँ अधिवेशन सम्पन्न

वीरगंज । पर्साकाे ठोरी गाउँपालिकाको हिउँदे गाउँसभा तथा चौधौँ अधिवेशन शुक्रबार सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन जिल्ला समन्वय...

ठोरीमा नयाँ वर्ष मनाउन आएका पहिलो १ सय पर्यटकलाई ढाकाटोपी र खादासहित स्वागत

वीरगंज । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा पर्यटन गन्तव्य पर्साको ठोरीमा आन्तरिक तथा वाह्य पर्यटकको उल्लेख्य आगमन भएको छ। नयाँ वर्ष मनाउन ठोरी...

सिफारिस