Date
सोम, मंसिर ७, २०८३
Mon, November 23, 2026

स्थानिय

जंगली जनावर बालीनालीमा क्षति पुर्‍याउँदै, किसानहरु चिन्तित

वीरगंज । जंगली जनावरले बालीनालीमा क्षति पुर्‍याउँदा किसानहरु चिन्तित भएका छन । ठोरी, जिराभवानी र पटेर्वा सुगौली गाउपालिकाका जंगलका सिमासंग जोडेका खेतबारीमा लगाएका बालीनाली...

विद्युत प्राद्यिकरण कलैयाका कर्मचारी सेवाग्राहीलाई धमकाई पैसा असुल्दै

कलैया । नेपाल विद्युत प्राद्यिकरण वितरण केन्द्र कलैयाका कर्मचारीहरु सेवाग्राहीसँगै जबरजस्ती पैसा असुल्नमा व्यस्त छन् । बरियारपुमा लागेको गढीमाईको मेलामा विद्युत हुकिड्ड गरेको भन्दै...

एक पछि एक भारतिय नागरिकहरु नेपाली नागरिक्ता लिएकाे फेला पर्दै

वीरगन्ज । पर्साकाे  साबिक गा.वि.स. सिर्सिया वडा नं. ३ हाल वीरगन्ज महानगरपालिका वडा नं. २५ सिर्सिया खलवाटोला बस्ने रामबाबु गिरी नेपाल भारत दुबै देशको...

वीरगंज उद्याेग वाणिजिय संघ अगाडी संघर्ष समितिकाे धर्ना

वीरगंज । वीरगंज बिकास युवा संघर्ष समितिले आज वीरगंज उद्याेग वाणिजिय संघ अगाडी एक घण्टा धर्ना दिएको छ । वीरगंजकाे मुख्य सडक २५/२५ मिटर...

ग्रामिण नाकाबाट प्रहरी कै मिलाेमताेमा तेल तस्करी

वीरगंज । पर्साकाे ग्रामिण नाकाबाट पेट्राेलियम पदार्थकाे तस्करीमा वृद्धि भएकाे छ । नेपाल भन्दा भारतमा डिजल र पेट्राेलकाे मुल्य बढी भएकाेले तस्करीमा वृद्धि भएकाे...

पाेखरियामा गएराती ८ ठाउँमा आगलगी, आगाे व्यक्त्तिले लगाएकाे हुन सक्ने

वीरगंज । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ र ५ मा सोमबार राति ८ ठाउँमा आगलागी भएको छ । राती ९ बजे तिरदेखि शुरु...

झुठो विवरण पेशगरी नागरिकता लिएका भारतीय नागरिक माथि कारवाही भएन

वीरगन्ज । भारतीय नागरिकले झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको प्रमाण सहित सम्बन्धीत निकायमा लिखित उजुरी दिँदा सम्बन्धीत निकायले कारवाहीको प्रकृया अगाडी बढाएको...

सिफारिस